सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३० – गोरखा घ्यालचोकमा करेन्ट लागेर ७७ वर्षका शन्त बहादुरको ज्यान गएको छ । आइतबार दिउँसो गाईवस्तु चराएर फर्कने क्रममा हाइटेन्सन लाइनमा छुँदा सर्कीलाई करेन्ट लागेको थियो । करेन्ट लागेका सार्कीको घटना स्थलमा नै ज्यान गएको स्थानीय बासिन्दाले जनाएका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा