मोटरसाइकल र बस एकआपसमा ठोक्किदाँ मोटरसाईकल चालकको मृत्यु
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ जेष्ठ २९, सोमबार (६ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
५० पटक पढिएको
जेठ २९, तरहरा। इटहरीबाट धरानतर्फ गइरहेको को ४ प ९८५८ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ७८३४ नम्बरको बस तरहराको पानिपियास्थित सोमबार अपरान्ह एकआपसमा ठोक्किदाँ मोटरसाईकलका चालक ताप्लेजुङ फाकुम्बा ८ बस्ने ४१ बर्षीय दल बहादूर लिम्बु गम्भिर घाइते भई धरानस्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको तरहरा प्रहरीले जानकारी दिएको छ ।बसका चालक झापा जलथल ७ बस्ने २७ बर्षीय कमल बिश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुवै सवारी साधनलाई तरहरा प्रहरी चौकीको नियन्त्रणमा लिईएको तरहरा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पहल बहादूर कट्वालले जानकारी दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा