सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० असोज । आज सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ १३०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँमा किनवेच भईरहेको छ ।
अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । उक्त दिन चाँदीको मूल्य २५ रुपैयाँले बढेरप्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा