सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय चुनाव बिथोल्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आज पत्रकार सम्मेलन गर्दै राजपाले असार १० गतदेखि अनिश्चितकालिन आमहड्तालको आव्हान गरेको छ ।
असार १४ को चुनावलाई प्रभाव पार्नेगरी भोलीदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । भोली जेठ ३० देखि असार ४ गतेसम्म मधेश, थरुहट र लिम्बुवानमा आमहड्ताल आव्हान गरेको छ ।
हेनुहोस् यस्ता छन राजपाको आन्दोलन कार्यक्रम विज्ञप्ति
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा