सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेष्ठ २८, २०७४( प्रहरी र राजपा कार्यकर्ताबीच राजविराजमा झडप भएको छ । राजपाको शक्ति केन्द्र मानिएको सर्लाहीको मधुवन गोठ गाउँपालिकामा यादवले कार्यक्रम गर्न लागेको थाहा पाएपछि राजपा कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवको सहभागितामा राजविराजमा गर्न लागिएको अन्तर्किया कार्यक्रम विथोल्न खोज्ने राजपा कार्यकर्ता र प्रहरीबीच आइतबार दिउँसो सामान्य झडप भएको हो ।
करिव दुईसयको हाराहारीमा रहेका राजपा कार्यकर्ताले चारैतिर रुख ढाल्दै बाटो अवरुद्ध पारी उपेन्द्र यादवलाई कालो झण्डा देखाएका छन् ।सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले राजविराजमा सुरक्षा तैनाथी बढाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा