सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८ —काठमाडौं, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन(एसईई) को नतिजा ढिलोमा असार पहिलो साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक स्रोतले जनाए अनुसार नतिजा असार २ गते शुक्रवार गर्ने तयारी थालिएको छ ।
जेठ अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी भए पनि केहि ढिलाई भएकाले असार पहिलो हप्ता गर्ने तयारी थालिएको हो । परीक्षामा नियमित र आंशिक गरी पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन् । परीक्षा गत चैत ३ गतेदेखि भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा