सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २७, गोरखा – गोरखाको सिरानचोक गाउँपालिका-५ छोप्राकमा विद्यालयको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाएको ज्यान गएको छ ।
भूकम्पपछि पुनर्निर्माण भैरहेको मण्डली माविको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिँदा नवलपरासी गंैडाकोटका गोविन्द सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । गैंडाकोटकै सुभाष गन्धर्व भने घाइते हुनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा