सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६ – काठमाडौं, भ्रष्टाचारको आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मामाथि थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालते अनुमति दिएको छ ।
यसअघि गत आइतबार विशेष अदालत काठमाण्डूले शर्मालाई आजसम्म थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको थियो । शर्मा माथिको अनुसन्धान नसकिएको भन्दै अख्तियारले एक महिना थुनामा राख्न माग गर्दै विशेष अदालतमा आज शर्मालाई पेश गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा