• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

      फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

      त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

      म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

      तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

      भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

      हावाहुरीका कारण आँप, लिचीमा क्षति

      चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

      अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

      वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

      भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो

      सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

      पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

      दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

      तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

    होमपेज /  पत्रपत्रिका

    एसपी थापाको असुली धन्दा बढ्यो, माथि बुझाउनुपर्ने भन्दै रकम उठाउँदै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २३, मंगलबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चितवन, २३ जेठ । दीपक थापा नेपाल प्रहरीमा चलेको नाम हो । प्रहरी उपरीक्षक थापाले घुस खान्छन् वा गैरकानुनी कार्यलाई साथ दिन्छन् भन्दा धेरैले पत्याउँदैनन् । चिवतनमा गैरकानुनी असुली धन्दामा एसपी थापाको गतिविधि सार्वजनिक हुन थालेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
    बाहिर ‘रमेश खरेल’जस्तै आफू स्वच्छ छवि भएको भनी हिँड्ने थापाको असुलीधन्दाले चितवनका व्यापारीहरू आजित हुन थालेका छन् । रौतहटमा डिएसपी हुँदा राखेका प्रहरी हवल्दार रामप्रवेश यादवलाई प्रयोग गरेर असुली गरेको आरोप लागेका थापाले चिवतनमा उनै यादवलाई प्रयोग गरेर असुली धन्दा मच्चाएको स्रोतले दाबी गरेको छ ।

    चितवनका व्यापारी, होटल व्यवसायी, ट्रान्सपोर्ट कम्पनीलगायतमा एसपी थापाले हवल्दार यादवलाई खटाएर असुली गरिरहेको बताइएको छ । ‘डिआइजी गणेश केसीलाई बुझाउनुपर्ने छ भन्दै प्रहरीबाट असुली भइरहेको छ,’ एक होटल व्यवसायीले भने ।

    उनका अनुसार पहिले जुवा तथा गैरकानुनी गतिविधि हुने क्षेत्रमा छापा हान्ने तर पछि तिनै अखडाहरूमा सादा पोशाकका प्रहरी पठाएर असुली भइरहेको छ । चितवनका सबै क्षेत्रमा गरेर मासिक रुपमा पन्ध्रदेखि बीस लाख रुपैयाँसम्म उठाउने गरेको स्रोतले जनायो ।

    भरतपुर हाइटमा रहेको होटल रोयल सेन्चुरीको सामुन्ने रहेको थकाली होटलमा जुवा अखडा सञ्चालन भइरहेको छ । त्यहाँबाट हवल्दार यादवले मासिक दुई लाख रुपैयाँ लिएर जाने गरेको उक्त होटलमा नियमित जुवा खेल्ने जाने गरेका एक व्यापारीले नाम नछाप्ने सर्तमा जानकारी दिए । स्थानीय व्यापारीहरुका अनुसार वसन्त कुँवर हुँदासम्म शान्त रहेको चितवनमा दीपक थापाको आगमनसँगै थुप्रै आपराधिक घटना मौलाएका छन् ।

    मध्यक्षेत्रका डिआइजी गणेश केसीलाई समेत जानकारी भए पनि कारबाही गर्न सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालनिकट रहेकाले थापामाथि केसीले कारबाही गर्न नसकेको बताइन्छ । प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई समेत बुझाउनुपर्ने भन्दै हवल्दार यादवले असुली गरिरहेको बताइएको छ ।

    आपराधिक हिसाबले संवेदनशील रहेको चितवनमा केही वर्षयता व्यावसायिक प्रहरी अधिकृत जाने गरेका थिए । तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालको चाहनाविपरीत उनी प्रधानमन्त्री दाहालको दबाबमा चिवतन गएका थिए ।

    त्यसबेला अर्यालले सिआइबीका एसपी दिवेश लोहनीलाई पठाउन चाहे पनि थापाले प्रधानमन्त्रीका भाइ नारायण दाहालमार्फत सेटिङ मिलाएर गएका थिए । भरतपुरको मेयरमा दाहालपुत्री रेणु दाहाललाई चुनावमा हर किसिमको सहयोग गर्ने सर्तमा नारायण दाहाललाई बीस लाख रुपैयाँ बुझाएर थापा चितवन गएको स्रोतले बतायो ।

    त्यही पैसा उठाउनका लागि अहिले थापाले असुलीधन्दा मच्चाएको बुझिन्छ । भरतपुर महानगरपालिका १९ को मतगणना जारी रहँदा माओवादी प्रतिनिधिले मतपत्र च्यात्दैछन् भन्ने सूचना एमाले प्रतिनिधिले पहिले नै जानकारी गराएका थिए । तर, एसपी थापाले एमाले प्रतिनिधिको कुरै सुनेनन् । जब मतपत्र च्यातियो, त्यसपछि उनले माओवादी प्रतिनिधिलाई पक्रे पनि ।

    तर, प्रहरीले मुद्दा फितलो बनाएपछि तीन दिनमै माओवादी प्रतिनिधि धरौटीमा रिहा भएका थिए । त्यतिखेर एसपी थापाले आठ वटा मात्र मतपत्र च्यातिएको भनी सञ्चारमाध्यममा जानकारी दिएका थिए । तर, पछि प्रहरीले ९० वटा मतपत्र च्यातिएको प्रतिवेदन बनाएको थियो ।

    निर्वाचन आयोगले त्यही ९० मतपत्र च्यातिएको प्रतिवेदन आधारमा पुनः मतदान गर्ने निर्णय गरेको थियो । उक्त विषय अहिले विवादमा छ । पछिल्लो समय चितवनमा चोरीको गाडी कारोबार गर्ने फणिन्द्र भण्डारी र दीपु श्रेष्ठको ग्यारेजमा छापा मारेर उनीहरूलाई समेत पक्राउ गरी लाखौं असुली गरेको बिषय अहिलेपनि चितवनमा अत्यन्तै चर्चाको बिषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल

    कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च

    जहाँ जोखिम, त्यहीं खेलाँची

    असिनाले तरकारी नष्ट

    कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा

    तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

    म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

    तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

    कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली

    सिमकोट विमानस्थल जोखिममा

    कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑