सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ । वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो
वैज्ञानिकहरुका अनुसार धूमकेतु पृथ्वीनजिक देखिने यो अन्तिमपटक हो । यो धूमकेतु पृथ्वीको सबैभन्दा नजिक रहँदा १२, १३, ३९ र ७८६ किलोमिटरको दूरीमा रहने वैज्ञानिकहरुले बताएका छन् ।
नेपालमा यो दुर्लभ खगोलीय घटनालाई नियाल्ने व्यवस्था एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले गरेको छ । नासोले अंकुर विद्याश्रम, विजयचोक गौशालामा यसको अवलोकन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
वैज्ञानिकहरुले यसलाई अवसरको रुपमा लिएका छन् । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डल उत्पत्तिका अवशेष भएकाले पृथ्वीनजिक आउँदा धेरै रहस्य खोतल्न सजिलो हुने विश्वास गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा