सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुुर, जेठ २० – भोजपुरको हतुवागडी गाउँपालिका–५ मा आगलागीमा परि हुदाँ एक बालिकाको ज्यान गएको छ । आगलागीमा परि ४ वर्षकी खिम्दुङ राईको ज्यान गएको हो ।
घरसँगै रहेको गोठमा बच्चाले लाइटर खेलाउँदा भएको आगलागीमा परि राईको ज्यान गएको आफन्त युवराज राईले बताउनुभयो । बालिकाकी आमा चन्द्रकुमारी राईको घाइते हुनुभएको छ । घाइतेको घाडेटार पोलिकिल्नकमा उपचार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा