सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भैरहवा, जेठ १८ । नेपाली कांग्रेस भैरहवाका उम्मेदवारहरु मतदातालाई भोट हाल्ने तरिका सिकाउँदै चुनाव प्रचार–प्रसारमा जुटेका छन् ।पहिलो चरणको स्थानीय तह निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणको निर्वाचनमा उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि प्राथमिकताकासाथ सन्चालन गरिरहेका छन् ।
मतदातासँग मत माग्नुकासाथै उनीहरुलाई मतदानको तरिका पनि सिकाइएको कांग्रेस सिद्धार्थनगरका सचिव सन्जिव शर्मा रेग्मीले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा