• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

      शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

      चितवनका विद्यालयहरुमा फैलियो कोरोना

      उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

      स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

      सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

      चैते दसैंमा सार्वजनिक बिदा

      नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार, आजैबाट लागू हुने

      सुन तोलाको ९१ हजार पुग्यो

      मानव बेचबिखन आरोपमा एक पक्राउ

      काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट

      वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

      संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

      विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

      आजबाट पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

    होमपेज /  समाचार

    अघिल्ला चुनावहरुभन्दा यसपटकको चुनाव आधुनिकतासंगै बदलियो चुनावी प्रचार शैली

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ १८, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    १८ जेठ – अघिल्ला चुनावहरुभन्दा यसपटकको स्थानीय तहको चुनाव फरक देखिँदै गएको छ । चुनावको प्रचारप्रसार शैली नै बदलिँदै गएको छ । झापा जिल्लाका विभिन्न नगर र गाउँमा उम्मेदवारले घरदैलोका क्रममा मतदातामाझ पुग्दा बाजागाजामा आफ्नो उम्मेदवारीबारेका गीतहरु घन्काइरहेका देखिन्छन् । नेपाली काँग्रेस कमल गाउँपालिकाका प्रमुखका उम्मेदवार हुकुमसिंह राई प्रचारशैलीमा निकै परिवर्तन आएको स्वीकार्नुहुन्छ । उनले मतदातामाझ जाँदा गाडीमा साउन्डसेट राखेर आफ्नो प्रचारका लागि बाजा बजाउँदै आएको बताए ।

    उनी भन्छन्, “जमानाअनुसार चुनावी प्रचारशैली परिवर्तन गर्नैपर्छ ।” उम्मेदवार राई आफ्नो धारणा जसरी जनतामाझ लैजान सकिन्छ, त्यसरी नै हामीले आन्तरिक व्यवस्थापन गर्नु जरुरी भएको ठान्छन्। “हिजो जस्तो चुनावी शैली थियो, त्यो अहिले सुहाउँदो हुँदैन”, उनले भने । उनी आफूले पनि प्यारोडी गीतमार्फत प्रचार गरिआएको बताउँछन् अघिल्ला वर्षमा चुनावताका भोट माग्दा भित्ते पोस्टर टाँसेर प्रचार गरिने चलन थियो । कहीँ कसैले हस्तकलामा लेखाएर आफ्नो अभिव्यक्ति प्रकट गरिने शैली थियो, तर अहिले त्यो चलनले फड्को मारेको छ । त्यसको बदला आधुनिक पद्धतितर्फ आकर्षित हुदैँ गएको छ चुनावी प्रचार शैली १

    काँग्रेसबाट दमक नगरका उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराई पनि चुनावमा हुँदै आएको प्रचारप्रसार गरिने चलनले फड्को मारेको ठान्छिन् । “रेडियो, टिभी, पत्रिकासँगै गीत रेकर्ड गराएर भोटमाग्दै हिँड्ने चलन भित्रिएको छ”, उनले भनीन्, “आधुनिक प्रचारप्रसार शैलीले सहज मात्र होइन प्रभावकारीसमेत बनेको छ ।” नेकपा माओवादी केन्द्रबाट दमक नगरप्रमुखका उम्मेदवार रेवतराज पुरीले पनि चुनावमा आधुनिक प्रचारप्रसार शैलीलाई प्राथमिकता दिएको स्वीकार्छन् । उनी रेडियो, टिभी, पत्रिकासँगै फ्लेक्स प्रिन्टमार्फत भोट माग्ने प्रचारप्रसार शैलीमा धेरै खर्च गर्नु परेको बताउँछन् । उनले भने, “यसरी प्रचारप्रसार नगर्दा उम्मेदवार नै ओझेलमा पर्ने देखेको छु ।” उम्मेदवार पुरीले आधुनिक प्रविधिमार्फत आफूले भोट माग्दा त्यो शैली प्रभावकारी भएको बताउँछन् ।

    दमकस्थित सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक गिरीराज भट्टराई उम्मेदवारले जनतामाझ मत माग्न जाँदा बाजागाजासहित गीत तथा आफ्नै शब्दमा भोट माग्ने अभ्यास हुन थालेको बताए । स्थानीय तहको चुनावमा दलका उम्मेदवार स्वाभाविक रुपमा धेरै भएका र प्रायः उनीहरु सबैले ‘जिङगल’ तयार गरेर चुनाव प्रचारप्रसारका गतिविधिमा जाने गरेको उनको भनाइ छ । “अहिले दैनिक एक दर्जन जति उम्मेदवारको त्यसरी रेकर्ड गराउँदै आएको छु ।”

    यसैगरी, दमक–५ स्थित काब्या रेकर्किड स्टुडियोमा एक महिनायता दलको प्यारोडी गीत बनाउनेको भीड लागेको सञ्चालक अशोक थापा बताउँछन् । “एक महिनादेखि अरू कुनै काम गर्न पाएका छैनौँ”, सञ्चालक थापाले चुनावका लागि दल र उनीहरुका उम्मेदवारलाई प्यारोडी गीत लेख्ने र रेकर्ड गर्नमै हामी सबै व्यस्त हुनुपरेको सुनाए । अधिकांश उम्मेदवारले ‘गाउँ गाउँबाट उठ’, ‘सुर्के थैली खै’, ‘मनपर्ने एउटी साली छ’, ‘मोहनी लाग्ला है’, ‘झुम्के फुली नाकैमा बुलाकी’, ‘ठमेल बजारमा’ सहित दर्जनौं गीतलाई चुनावी प्यारोडी गीत बनाउने गरेको थापा बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै माओवादी केन्द्रको दमकका उम्मेदवारले प्यारोडी गीत रेकर्ड गराएका छन् । त्यसपछि राप्रपा, काँग्रेस र एमालेका उम्मेदवारले यस्ता गीत तयार पारेका छन् ।

    उहाँको स्टुडियोमा दमकको मात्र होइन, कमल र गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका तथा मोरङको उर्लाबारी नगरपालिकाका उम्मेदवार पनि अर्डर लिएर आउने गरेका छन् । दैनिक १५ घन्टाभन्दा बढी गीत रेकर्डिङमा व्यस्त रहनु परेको अनुभव सुनाउँदै थापाले एउटा गीत तयार पारेको १० हजारदेखि २० हजारसम्म लिने गरेको बताउँछन् । गीतमा थापासँगै स्थानीय गायक चन्द्रा बस्नेत, सुदृष्टि राई, रमिला रम्जेल, डिकबहादुर धिमाल, लक्ष्मी खनाल, पिताम्बर दाहाल र रञ्जित प्रसाईंले स्वर दिँदै आएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    चितवनका विद्यालयहरुमा फैलियो कोरोना

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

    चैते दसैंमा सार्वजनिक बिदा

    मानव बेचबिखन आरोपमा एक पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    चितवनका विद्यालयहरुमा फैलियो कोरोना

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार, आजैबाट लागू हुने

    सुन तोलाको ९१ हजार पुग्यो

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑