सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, १६ जेठ । पानी तान्ने मोटरबाट करेन्ट लागेर आज बिहान सिरहाको लहान नगरपलिका– १९ स्थित छरापट्टीमा एक महिलाको मृत्यु भएको छ ।
ट्युबवेलमा जडान भएको मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर स्थानीयवासी २८ वर्षीया नुरजाहा खातुनको मृत्यु भएको हो । खातुनलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा