सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, जेठ १५ – २०७४/७५ को बजेटमा सरकारी कर्मचारीहरुको तलव बढेको छैन्। गत वर्षको बजेटमा कर्मचारीको तलव २५ प्रतिशतले बढेको थियो।
निर्वाचन आचारसंहिता लागेका कारण सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलव नबढाएको हो।अर्थ मन्त्रालयले निर्वाचन सकेपछि तलव सुझाव आयोग गर्ने तयारी गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा