सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ७।२ प्रतिशत हुने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७४र७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी वर्ष आर्थिक वृद्धिदर ७। २ प्रतिशतको लक्ष्य लिइएको बताए। त्यस्तै चालु आर्थिक वर्षको वृद्धिदर ६ दशमलव ९ प्रतिशत हुने सरकारले लक्ष्य लिएको छ। जसमा सेवा क्षेत्रमा ६ दशमलव ९, कृषि क्षेत्रमा ५ दशमलव ३ र उद्योग क्षेत्रमा ११ प्रतिशतको वृद्धि हुने अनुमान छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा