सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५, अछाम : अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटमा चट्याङ लागेर एक जनाको मुुत्यृ भएको छ । बेलुका ६ करिव बजेको समयमा चट्याङ लागेर ६० बर्षीय डमे साँउदको मुत्यृ भएको उनका आफन्तले जानकारी दिएका छन् ।
लेकमा भैंसी चराउन गएका बेला वडगाउको रोलपानी धारा नजिकै चट्याङ लागेर मुुत्यृ भएको बताईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा