सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डोटी, जेठ १४ – यहि जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि डोटीमा नेपाली कांग्रेसले नगर उम्मेद्वारको टुंगो लगायको छ । दुईवटा नगरपालिका रहेको डोटीमा पुरानो नगरपालिका दिपायल सिलगढीका लागि मेयरमा विजय खड्कालाई टिकट दिइएको छ भने उपमेयरको टुंगो लागेको छन् ।
त्यस्तै नयाँ गठन गरिएको शिखर नगरपालिकामा मेयरका लागि सीताराम जोशी तथा उपमेयर धौलीदेवी रावललाई टिकट दिईएको नेपाली कांग्रेस डोटीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा