सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवि ज्ञवाली १,११२ मतले अगाडि छन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार ज्ञवालीले ३९,९७४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ३८,८६२ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ६,४११ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्बती शाह ठकुरीले ४२,८४०, एमालेकी दिब्य शर्मा आचार्यले ३६,६१२ र राप्रपाकी रीना गुरुङले ६,७३४ मत प्राप्त गरेका छन् ।
अहिले २१ नम्बर वडाको मत गणना भइरहेको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा