सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुर्घटनाग्रस्त गोमा एयरकी घाइते एयर होस्टेस प्रज्ञालाई थप उपचारका लागी काठमाडौँ ल्याउँदै गरेको हेलिकोप्टर उड्नै सकेन
काठमाडौ । दुर्घटनाग्रस्त गोमा एयरमा सवार घाइते एयर होस्टेस प्रज्ञा महर्जनलाई थप उपचारका लागी काठमाडौँ ल्याउने प्रयास जारी रहेपनि मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्।
एयर होस्टेस महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गर्नुपर्यो ।
तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो अवतरणका क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने कोपाइलट श्रीजन मानन्धर अवस्था गम्भीर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा