सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भरतपुर, जेठ ११- भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी छ। वडा नं. २५ सम्मको मत गणना सकिदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवी ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका थिए भने सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहाललाई २८ हजार ९ सय ३३ मत प्राप्त भएको थियो।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन उम्मेद्वार प्रधानमन्त्री प्रचण्डकी छोरी रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच तीव्र प्रतिष्पर्धा छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा