सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ११, काठमाडौं। तलमाथि भइरहेको सुनको मूल्य आज भने स्थिर छ । आज पनि सुनको मूल्य प्रतितोला ५४ हजार ७०० छ । हिजो मात्रै सुनको मूल्य प्रतितोलामा ३०० ५५ हजारबाट ५४ हजार ७०० मा पुगेको थियो । जुन आजपनि यथावत नै छ ।
तर, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ७७० रुपैयाँ पुगेको छ । हिजो मात्रै पाँच रुपैयाँ घटेर प्रतितोला ७६५ रुपैयाँ पुगेको थियो । आज फेरि सोही ठाउँमा उक्लिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा