सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १०, चितवन : एमालेका मेयर उम्मेदवार ज्ञवाली कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल २१ सय सय ८३ मतले पछाडि हुनुहुन्छ। पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले २८ हजार ९ सय ५५ मत ल्याउनु भएको छ भने रेणु दाहालले २६ हजार ७ सय ७२ मत प्राप्त गर्नु भएको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ।
मतगणनाको पछिल्लो परिणाम
मेयर
देवी ज्ञवाली (एमाले) २८९५५
रेणु दहाल (कांग्रेस-माओवादी गठबन्धन) २६७७२
राप्रपा (बद्री तिमल्सिना) ३६५०
उपमेयर
पावर्ती शाह (कांग्रेस) ३०१३३
दिव्या आचार्य (एमाले) २६१९५
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा