सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१० जेठ, काठमाडौं । सरकारले भोलि विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । भोली जेठ ११ गते बिहिबार मत्स्येद्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको हो l सरकारले भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । यो पटक भोटो देखाउने साइत भोली परेको हुँदा सार्वजनिक बिदा भएको गृहमन्त्रालयले जनाएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा