सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, १ असार। सुदुरपश्चिम प्रदेश सकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको छ।
सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।
उनले चालु खर्चतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार र पुँजीगत खर्चतर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार विनियोजन गरेको बताए।
त्यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत २ अर्ब ३४ करोड ७५ लाख ७० हजार र वित्तिय व्यवस्थातर्फ ३० करोड हुनेगरी विनियोजनको व्यवस्था गरीएको छ ।
पुर्णपाठ :
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा