• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

      म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

      नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

      विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      देशभर ८० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थपिए ६०३ संक्रमित

      जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

      राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

      देवघाटमा स्नान गर्नेको भीड

      प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      म्यानमारको सेनाले दुध बेच्न बजार गइरहेका नेपाली दम्पतीको गाेली हानि हत्या

      आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

      कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

      बालबालिकामा कोरोनाः अभिभावकले स्कूल पठाउन छाडे, कतिले आफैं विद्यालय बन्द गरे

    होमपेज /  राजनीती

    तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २३, बुधबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चैत २३, धनुषा – संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा इतरका दल जुट्दैछन् ।  जनकपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी नेपाललगायत दल दिनहुँ कार्यकर्ता भेटघाट गर्नेदेखि पार्टी प्रवेश अभियानलाई तीव्र पारेका छन् भने अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले चुनाव केन्द्रित कुनै किसिमको तयारी गर्ने माहौल नभएको बताउँदा यस क्षेत्रमा अधिकांश सम्भावित उम्मेदवार अन्योलमा छन् ।

    देशका धेरैजसो जिल्लामा सम्भावित उम्मेदवारको खोजी र चर्चा भइरहेको बेला धनुषा जिल्लासहित मधेसका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका कारण प्रदेश नम्बर नं २ मा अहिलेसम्म चुनावी चहल पहल न्यूनरुपमा देखिएको हो । अन्यत्र चुनावी चहल–पहलसम्बन्धी समाचार आए पनि धनुषा जिल्लासहित आसपासका क्षेत्रमा चुनावी चलह पहल तथा मनस्थिति हालसम्म नदेखिएको नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका पूर्वअध्यक्ष अशोक रौनियार बताउनुहुन्छ ।

    तराईका जिल्लामा प्रायः चुनावी माहौल शून्य भएको बताउँदै निर्वाचन हुने वा नहुनेमा नै अन्योल रहेको निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष विवेकानन्द मिश्रको भनाइ छ । उहाँले भन्नुभयो, ‘सम्भावित उम्मेदवार भए पनि हेर र पर्खको नीतिमा अहिले रहेको छ ।’ मतदाता नामावलीलाई अन्तिम रुप दिएका जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रको पुनरावलोकन भने अहिलेसम्म गर्न सकेका छैनन् । निर्वाचन कार्यालयले पनि अहिलेसम्म मतदान केन्द्रको यकिन गर्न नसकेको धनुषाका प्रमुख निर्वाचन अधिकृत पुष्पा झा बताउनुहुन्छ ।
    आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्दै चुनावी माहौल बनाउन सरकार र प्रमुख दललाई यहाँका बुद्धिजीवीको सुझाब छ ।

    नेपाली जनताको कल्याणलाई ध्यानमा राखेर सोच्नुपर्ने तथा जनता सर्वोपरि भएकाले आ–आफ्नो हठ त्यागेर सहमतिका लागि सरकार र आन्दोलनकारी दुवै पक्षले सहमतिको विन्दु खोज्नुपर्ने वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलको कथन छ ।  नेकपा माओवादी केन्द्र धनुषा शाखाले चुनाव केन्द्रित गर्दै विभिन्न गाउँपालिका तथा नगरपालिकामा कार्यकर्ता भेला गरी उम्मेदवार छनौटका लागि लागिपरेको स्थायी सदस्य महादेव यादव बताउनुहुन्छ ।

    त्यस्तै मधेसी मोर्चामा आबद्ध मधेस केन्द्रित राजनीतिक दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र सङ्घीय समाजवादी फोरम नेपाललगायत दल स्थानीय निर्वाचनको विरोधमा देखिए पनि विभिन्न ठाउँमा कार्यकर्ता प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेकाले आन्तरिक रुपमा उनीहरु पनि चुनावमा होमिने विश्वास स्थानीय युवा नेता सुशील कर्णको विश्लेषण छ ।  प्रमुख राजनीतक दललगायत मधेसवादी दल निर्वाचनको पक्षमा खुलेर नलागे पनि आन्तरिक रुपमा उम्मेदवारको खोजी भइरहेको जिल्लास्तरका नेताहरु बताउँछन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक सुनिश्चित गर : विवेकशील साझा

    नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही गर्ने

    विवेकशील साझा पार्टीको युवा संगठन समायोजन सम्पन्न

    सुरेश पराजुलीको नेतृत्वमा नेपाल–खनाल समूह निकट अनेरास्ववियूको नयाँ कमिटी घोषणा

    एकैपटक २३५ जना उद्योगी व्यवसायी एमालेमा प्रवेश

    माओवादी केन्द्रको दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा देव गुरुङ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

    नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

    विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

    सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

    प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

    आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

    कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    टेकु अस्पतालमा कोभिडको मात्र उपचार हुने

    कोरोना संक्रमणबाट मंगलबार थप ५ जनाको मृत्यु, थपिए ५१७ नयाँ संक्रमित

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

    डब्लुएचओले भन्यो : यसकारण जीवित जंगली जीवजन्तु नबेच्नू

    जिरी–चरिकोट सडकको ६६ प्रतिशत काम सम्पन्न

    सुनचाँदीको मूल्य घट्यो

    सेतोखबर बिशेष

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले...  विस्तृतमा

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    २०७८ सालको बिदाको सूची सार्वजनिक, जातीय पर्वको दिन पनि बिदा (सूचीसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑