सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – स्थानीय निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीका लागि अहिलेसम्म युनिफर्मको व्यवस्था शुरु नगरिएका कारण उनीहरु बिनायुनिफर्म कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था सिर्जना भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
गृह मन्त्रालयले म्यादी प्रहरीको युनिफर्म तथा उनीहरुको खाने बस्ने व्यवस्थाको प्रवध गर्न नेपाल प्रहरीलाई जिम्मा दिएको भएपनि अहिलेसम्म प्रहरीले कुनै काम अगाडि बढाएको छैन ।
लामो समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको प्रहरी संगठन अहिले ती काम अगाडि बढाउन आलटाल गरिरहेको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा