• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

      नौ महिनामा ३० गैँडा मरे

      नुहाउने क्रममा सेती नदीमा बेपत्ता युवक परेनन् फेला

    होमपेज /  स्वास्थ्य

    स्वाइन फ्लुका लक्षण तथा बच्ने उपायहरु

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २२, मंगलबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ७ मिनेट
    फाईल तस्विर

    स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु (H1N1, H1N2, H3N2 र H3N1) जिम्मेबार हुन्छन।

    जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो । त्यसैको संक्रमण संसारका करिब दुई सय देशहरूमा देखिईसकेको छ। प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो।

    भारतमा महामारीको रुपमा फैलदै गएको स्वाइन फ्लु (H1N1 भाईरस) नेपाल मा पनि प्रबेश गरी सकेको छ। भारतमा दुई महिनाको अबधिमा करिब आठ सय जनाको ज्यान गैइसकेको छ भने करीब एघार हजार जना सङ्क्रमित भएका छन। नेपालमा पनि यसको उच्च जोखिम बढ्दै गइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पाच जना नेपालीलाई पनि स्वाइन फ्लु रोग लागि सकेको प्रमाणित भईसकेको छ।

    नेपालमा यस अघि पनि यो रोग देखिसकेकाले सरकारले समयमै साबधानी अपनाउन नसके महमारी को रुपलिन सकेन चिकित्सक हरु बताउदछन । सर्बसाधारन नागरिकहरुले पनि स्वाइन फ्लु बाट बच्न का लागि समयमै सचेत रहनु पर्छ र यसबाट बच्ने उपायहरु अपनाउनु जरुरी छ। चिकित्सकहरुका अनुसार यो भाईरस को औषधी नभएता पनि सन्क्रमण भएको करिब ४८ घण्टा भित्र टामी औषधी खाए फ्लु ले यस्को ब्रिदी रोक्ने जनाएका छन।

    स्वाइन फ्लुका लक्ष्णहरु 

    –  उच्च ज्वरो आउने
    – खोकी लाग्ने
    – घाटी दुख्ने
    – बालबालिकालाई वाकवाकी लाग्ने तथा वान्ता हुने
    – पेट मडारिने
    – पखाला लाग्ने
    – थकाई लाग्ने
    – भोक नलाग्ने

    स्वाइन फ्लु बाट कसरी बच्ने
    – साबुन पानीले पटक पटक हात धुने
    -संक्रमित ब्यक्ती बाट टाढै रहने
    – खोक्दा, हाच्छिउ गर्दा रुमालले मुख छोप्ने
    – रोगिलाई बेग्लै राख्ने

    घरेलु उपचार बिधी
    – तातो पानीको बाफ लिने, नुनपानीले मुख कुल्ला गर्ने
    – साबिक भन्दा बढी पोसिलो तथा झोलिलो पदार्थ दिने
    – दुधे बाल्बालिकालाई साबिकभन्दा बढी दुध चुसाउने
    – बिरामीलाई बेग्लै कोठामा राख्ने

    कसरी सर्छ स्वाइन फ्लुरु
    – मानिसहरु जमघट हुने ठाउमा संक्रमित ब्यक्तीसँग हात मिलाउदा
    – संक्रमित ब्यक्तिसँग मुवाइ खाँदा
    – संक्रमित ब्यक्ती सँग अंगालो मार्दा
    – बिरामीले प्रयोग गरेको रुमाल, चुरोट, गिलास, ढोका, फोन लगायत बाट पनि यो रोग सर्न सक्छ।

    स्वाइन फ्लुबाट बच्नका लागि हामीहरु समयमै सचेत बन्न सके यो रोगले महामारिको रुप लिने छैन। तर सर्बसाधारण ले यस रोगलाई सामान्य रुपमा लिएमा यसले महमारी को रुप लिन सक्छ।

    सरकारले पनि भारत सँग जोडीएका जिल्ला तथा नाका हरुलाई अझ संम्वेदनशिल रुपमा लिनु पर्दछ अनी भारतबाट नेपाल प्रबेश गरेकाहरुलाई नाकामै हेल्थ डेस्क मार्फत परिक्षण गर्नु पर्दछ। सरकारले समयमै सतर्कता नअपनाएमा भारतबाट नेपाल प्रबेश गर्ने रोगीहरुको सङ्ख्या थपिदै जाने अनी मृत्‍युहुने को सन्ख्या पनि बढ्दै जानेछ।

    नेपालका बिभिन्न जिल्लाहरु का अस्पातलहरुमा स्वाइन फ्लु का लक्षण भएका बिरामीहरुको सन्ख्या बढदै जादा अस्पताल हरु सँग जाच्ने उपकरण छैनन। खुला सिमाना का कारण तराइका जिल्लाहरुमा बिशेष सतर्कता अपनाउनु पर्दछ।

    सन २००९ मा पहिलो पटक मेक्सिकोमा देखा परेको स्वाइन फ्लु भाईरस बिस्तारै संसार भर फैलदै गएको छ। अहिले भारतका बिभिन्न राज्यहरुमा यो रोगले महमारिको रुप लिदै गएकाले भारतीय स्वास्थ्य अधिकारीहरुले ुस्वाइन फ्लुु भाइरसको प्रकोप नियन्त्रणमा लिन संघर्ष गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पहिलोपटक जीवित दाताको फोक्सो कोभिड बिरामीमा प्रत्यारोपण

    देशभरका काेराेना संक्रमितमध्ये ४५ जना आइसियू र ५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

    चितवनमा मुटु अस्पताल सञ्चालनमा

    एपीएफ अस्पतालमा पनि गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा सुरु

    ४० वर्षको नाघेपछि नछुटाइ खानुहोस् यी चीज, मिल्नेछ नसोचेको फाइदै फाइदा !

    यस्ता छन् मेथी खानुका फाइदा र बेफाइदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑