सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत १५ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १९ अर्ब रुपैयाँ बराबर ऋण सहयोग प्रस्ताव पारित गरेको छ ।
बैंकले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १८ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव पारित गरेको नेपालस्थित कार्यालयले जानकारी गराएको हो ।
७ वर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमबाट वर्षेनि ७० लाख विद्यार्थी, १ लाख ८० हजार शिक्षक र ३० हजार सामुदायिक विद्यालय लाभान्वित हुने जनाइएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा