सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १४,एजेन्सी – जापानको टोकियोमा स्कूले विद्यार्थी बसेको एक रिसोर्ट हिम पहिरोले पुरिदा ८ विद्यार्थी बेपत्ता भएका छन् भने थुप्रै घाइते भएका छन् । टोकियोको उत्तर पूर्वी क्षेत्रमा विभिन्न ७० विद्यालयका शिक्षक तथा विद्यार्थीहरू बसिरहेको समयमा रिसोर्टमा हिम पहिरो गएको जापानी सञ्चार माध्यमहरूको भनाई छ ।
पुरिएकाहरूको खोजी कार्य भइरहेको बताइएको छ । उनीहरू विद्यालयबाट भ्रमणको शिलशिलामा उक्त रिसोर्टमा बसेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा