सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१४ चैत, बेइजिङ-प्रधानमन्त्री प्रचण्डले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग करिब ४० मिनेट भेटवार्तामा ‘ नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।साथै चिनियाँ राष्ट्रपति सि जिन पिङले तातोपानी नाका खोल्न आफू सकारात्मक रहेको र नेपाल र चीनवीच रेल्वे लिंक जोड्नेबारे प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका छन् ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा