सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१३ चैत । पाँचथरमा शनिबार सम्पन्न एमालेको संविधान कार्यान्वयन र बृद्ध बृदा सम्मान कार्यक्रममा १०० जना भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।उक्त कार्यक्रमका अवसरमा माओवादीका समर्थक कार्यकर्ता विर बहादूर मेयोङवा, शिक्षक टेक बहादूर तावा सहित नेपाली कांग्रेसबाट टंकबहादुर रिमाल, रघुनाथ न्यौपाने, श्रीप्रसाद दर्जी लगायत प्रवेश गरेका छन् ।
साथै लिम्बूवानका सुरेन्द्र राईसहित ६० जनाको समुह्पनि एमालेमा प्रवेश गरेका छन् ।यसरि कांग्रेस, माओबादी, लिम्बुवान परित्याग गरि एमालेमा प्रवेश गरेका नवप्रवेशीहरु लाई एमालेका जलश्रोत तथा उर्जा विभाग केन्द्रिय सचिव वशन्त कूमार नेम्वाङ र निर्वाचित सांसद गणेश कुमार काम्वाङले अवीर र खदा लगाएर स्वागत गरेका थिए ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा