सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँदिल्ली : भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सीमा बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ। आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुर्इ देशसँगको सीमा बन्द गर्नुपर्ने भारतको भनाइ छ।
‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङ्लादेशसँगको अन्तरराष्ट्रिय सीमा बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,’ गृह मन्त्री राजनाथ सिंहले भने।‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,’ उनले भने । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा