सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ९ चैत्र । साना दलको विरोधकाबीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राज्य व्यवस्था समिति अन्र्तगतको उपसमितिले राजनीतिक दल सन्बन्धी विधेयक समितिमा पठाएको छ ।राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिक सांसद पाउनको लागि कुनै पनि राजनीतिक दलले प्रतितिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनैपर्ने भएको छ।
अझै राट्रिय पार्टीको मान्यता पाउन कम्तिमा १ सिट प्रत्यक्ष सांसद पनि जित्नुपर्ने व्यवस्था गरिएको छ ।कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औँ बैठकले गरेको निर्णयमा दुई सदस्यले असहमति जनाएका छन् । नेमकिपाका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा