सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । काठमाडौं उपत्यकामा बिहीबार थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २३४, ललितपुरका ६८ तथा भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमितको मृत्यु भएको छ।
गत चौबीस घन्टामा ७ हजार २ सय ३५ पीसीआर तथा ४ हजार ९ सय ९७ एन्टिजेन परीक्षण भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा