सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैँ । विश्वमा काेराेनाभाइरसकाे संक्रमण जति बढ्दैछ उति नै राेग जित्नेकाे संख्यापनि बढ्दै गएकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार, संक्रमण १८ कराेड ३ लाख माथि पुग्दा निकाे हुने साढे १६ कराेड पुगेका छन् । यसमध्ये ३९ लाख ६ हजार ७७४ जनाकाे भने मृत्यु भएकाे छ ।
इन्फाेका अनुसार, संक्रमितमध्ये ९९.३ प्रतिशतकाे अवस्था मध्यम छ । तर ०.७ काे अवस्था गम्भीर छ ।
पछिल्लाे २४ घण्टामा पनि ब्राजिलपछि भारत नै मृतककाे दरमा बढी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा