सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ ।
आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।
यस्तै असार ८ गतेबाट जोर बिजोर प्रणाली लागु गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसअघि असार ७ गते जारी गरिएको निषेधाज्ञाको अवधि अब १३ गतेसम्म कायम रहने छ । स्थानीय प्रशासनले बार तोकेर सबै प्रकारका पसल खोल्न दिने निर्णय समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा