सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोबिन्दराज बिसुराल / लमजुङ। लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । विहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प दाेस्राे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।
यसअघि आजै विहान ५ बजेर ४२ मिनेटमा पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा