सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोभिड १९ को बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य तथा आकस्मिक सेवा प्रवाहमा भएको कठिनाइप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
उसले विज्ञप्ति जारी गरी कुनैपनि अस्पतालमा आइपुगेका बिरामीहरुको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनुपर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिस्चितताको समन्वय गरेर मात्र पठाउन निर्देशन गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा