सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ लगायत परिवारका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल मार्फत मदनकृष्णले. आफु लगायत परिवारका छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले कोरोना पुष्टि भई सके पछि सास्ती हुने बताउदै कोरोनालाइ खेलाँची नगर्न र सर्तक रहन आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
https://www.facebook.com/yourMadanKrishnaShrestha/posts/318691529615075
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा