सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने भएको छ । सरकारले नेपालमा कोरोना नयाँ भेरियन्टसहित संक्रमण फैलिने क्रम बढेकाले ५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।
‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गर्दै सरकारले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको हो ।
यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा