सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँ दिल्ली – केन्द्रीय स्वास्थ्य मन्त्रालयका मंगलबार भारतभर पछिल्लो २४ घन्टामा डेढ लाखभन्दा नयाँ संक्रमण फेला परेको बताएको छ ।
मन्त्रालयद्वारा जारी गरिएको तथ्यांकअनुसार २४ घन्टामा एक लाख ६१ हजार ७३६ नयाँ संक्रमित फेला परेका छन् । सोही समयमा ८७९ जनाले ज्यान गुमाएका छन् ।
यससँगै कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतमा हालसम्म एक करोड ३६ लाख ८९ हजार ४५३ जनामा एक लाख ७१ हजार ५८ रहेका छन् । हाल भारतभरमा १२ लाख ६४ हजार ६९८ सक्रिय सक्रमित रहेका छन् ।
भारतको महाराष्ट्र राज्य कोरोना सबभन्दा बढी मारमा परेको राज्य हो । उक्त राज्यामा २४ घन्टामा २५८ जनाले ज्यान गुमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा