• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

      लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

      शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

      चितवनका विद्यालयहरुमा फैलियो कोरोना

      उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

      स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

      सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

      चैते दसैंमा सार्वजनिक बिदा

      नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार, आजैबाट लागू हुने

      सुन तोलाको ९१ हजार पुग्यो

      मानव बेचबिखन आरोपमा एक पक्राउ

      काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट

      वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

      संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

      विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    होमपेज /  पत्रपत्रिका

    मालिकबाट बलात्कृत युवती प्रहरीको शरणमा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ६, आईतबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    घरेलु कामदारका रूपमा काम गर्ने डोटी जेजोमाडौं–२ की १६ वर्षीया कल्पना शर्मा (नाम परिवर्तन) घरमालिकबाटै पटक–पटक बलात्कृत भएपछि न्यायका लागि प्रहरीको शरणमा पुगेकी छिन्। डडेल्धुरा स्थायी घर भएका लोकराज पाण्डेबाट उनी बलात्कृत भएकी हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
    बानेश्वरस्थित सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कल्पनाले पछिल्लोपटक २२ माघमा आफू पाण्डेबाट बलात्कृत भएको बताइन्। उनको उजुरीपछि महानगरीय प्रहरी वृत्त बानेश्वरले पाण्डेलाई पक्राउ गरेको छ।
    ‘म पटक–पटक घरमालिकबाट बलात्कृत भएँ। पीडा सहन नसकेर प्रहरीमा उजुरी गरेँ,’ बालअधिकारवादी संस्था सिविस नेपालको शरणमा बसिरहेकी कल्पनाले भनिन् ।
    पक्राउ परेका पाण्डे श्रीमती, एक छोरा र आमासहित काठमाडौं कारेश्वरमा बस्छन्। पीडित कल्पनाले दुई वर्षदेखि उनको घरमा घरेलु कामदारका रूपमा काम गर्दै आएकी थिइन्, त्यहीँ बस्थिन्। कल्पनाका अनुसार लोकराजले पछिल्लोपटक २२ माघको साँझ कोठामा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका थिए। ‘साँझ परेको थियो। घरमा कोही पनि थिएनन्। म भान्छामा काम गर्दै थिएँ। उहाँले मलाई तानेर कोठामा लग्नुभयो र जबर्जस्ती गर्नुभयो। म चिच्याएँ। तर, सहयोग गर्न कोही आएनन्’, घटनाबारे उनले नयाँ पत्रिकासँग भनिन्।
    पढाएर विदेश पठाइदिने प्रलोभनमा लोकराजले उनलाई दुई वर्षअघि डोटीबाट ल्याएका थिए। काठमाडौंको सामुदायिक विद्यालयमा उनलाई भर्ना पनि गराए। बदलामा उनले कल्पनालाई पटक–पटक बलात्कार गरे। यसअघि पनि पटक–पटक बलात्कार भए पनि सहेरै बसेको उनले बताइन्। असह्य पीडा भएपछि उनले विद्यालयका साथीसँग पीडा पोखिन्। साथीमार्फत कुरा शिक्षकसम्म पुग्यो। शिक्षकको सहायताले उनी उजुरी दिन प्रहरी कार्यालय पुगिन्। उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ ग¥यो। तर, बुबा नै अभियुक्तलाई बचाउन लागेपछि न्याय पाउने मै उनी शशंकित छिन्।
    घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी नारायणप्रसाद चिमोरिया भने घटनाबारे खुल्न चाहेनन्। संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘उजुरी परेलगत्तै अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। यस सम्बन्धमा अहिले केही नबोलौ“।’
    पीडितको बयान
    म डोटी जेजोमाडौं–२ की हुँ। घरको सातवटी छोरीमध्ये म काइँली हुँ। घरको आर्थिक अवस्था निकै कमजोर छ। घरमा खान–लाउन पुग्दैन। पढाइदिने र विदेश पठाइदिने भनेपछि म दुई वर्षअघि लोकराज पाण्डेको आमासँग काठमाडौं आएँ। मैले घरमा खाना पकाउनेदेखि भाँडा माझ्ने सबै काम गर्नुपथ्र्यो। साउनीको आग्रहमा मलाई सरकारी विद्यालय भर्ना गरियो। साउनी त ठिकै थिइन्। तर, साउजी साह्रै खराब रहेछन्। उनले मलाई काठमाडौं आएको तीन महिनादेखि नै बलात्कार गर्न थाले। घरमा कोही नभएको मौकामा घर आएर बलात्कार गर्थे। मैले साउनीलाई घटनाबारे बताउन खोजेँ, तर, सकिनँ। पढाइ बिग्रने मलाई ठूलो डर थियो। त्यही भएर पनि मैले साउनीलाई केही भनिनँ। तर, ममाथि दुव्र्यवहार बढ्दै गयो। अति नै भएपछि घटनाबारे मैले स्कुलका साथीलाई भनेँ। साथीले शिक्षकलाई भनेछन्। शिक्षकले मलाई प्रहरी कार्यालयमा उजुरी गर्न प्रेरित गरे। मैले उजुरी गरेँ। प्रहरीले दोषीलाई पक्राउ गर्यो‍।

    म अब असुरक्षित भएँ। घरमा बुबालाई भनेँ। बुबा तुरुन्तै आउनुभयो। सुरुमा त बुबा मेरै पक्षमा हुनुहुन्थ्यो। तर, पछि उहाँ कसरी बदलिनुभयो, थाहा भएन। अहिले त उजुरी फिर्ता गर्नुप¥यो भन्नुहुन्छ। म अहिले अरूकै शरणमा बसेकी छु। मलाई साह्रै पीडा छ। घरघरी त्यो घटना दिमागमा आउँछ। त्यसलाई जसरी पनि कारबाही हुनुपर्छ भन्ने मेरो माग छ। तर, सहयोग गर्ने बुबा नै मुद्दा फिर्ता लिनुपर्छ भन्नुहुन्छ। अब म गरौँ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    हावाबाट पनि कोरोना सर्ने !

    ‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

    पाइँदैन आमाको नाममा नागरिकता, धेरै युवायुवती अनागरिक अवस्थामै

    कोरोना संक्रमण बढेपछि एचआईभी पीडितलाई चिन्ता

    सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    चितवनका विद्यालयहरुमा फैलियो कोरोना

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै सरकार, आजैबाट लागू हुने

    सुन तोलाको ९१ हजार पुग्यो

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑