सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जारी गरेको ऋणपत्र (डिबेन्चर) बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।
बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर २०८४र८५’ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
डिबेन्चर बिक्री प्रबन्धक सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले हस्ताक्षर गरे ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा