• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

      भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

      तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

      डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

      २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

      भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

      भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

      भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

      उदयपुर गढीमा खानेपानीको हाहाकार

      एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

      अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

      ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

      आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

      बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

      भोजपुर–चखेवा भञ्ज्याङ सडक कालोपत्र ९५ प्रतिशत सम्पन्न

    होमपेज /  प्रदेश नं.१

    दिगो विकासमा काम गर्नेलाई १० लाखको पुरस्कार घोषणा

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ चैत्र २०, शुक्रबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    मोरङ । ‘गरीबी रहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् । विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफ्ना सेवालाई सफलतापूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुन्नतिका लागि प्रयासरत यो संस्थाले वित्तीय क्षेत्रमा पनि काम गरिरहेको छ । समूह बनाई बिनाधितो ऋण प्रदान गरिरहेको यो संस्थाले आयआर्जन र बचत गर्ने बानीको विकास पनि गरिरहेको छ ।

    सबैका लागि स्वच्छ ऊर्जा कार्यक्रमबाट हजारौँ घरपरिवारमा नवीकरणीय ऊर्जाका सेवामार्फत (सोलार, बायोग्यास तथा सुधारिएको चुलो) लाभान्वित भएका छन् । विपन्न समुदायका लागि सुरक्षित आवास कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढीको सुरक्षित आवास निर्माण सुविधा प्रदान गरेको समाजले आत्मनिर्भर बनाउने अभियानअन्तर्गत आधुनिक तवरमा कृषि उत्पादन कार्यमा टेवा पुग्ने गरी विभिन्न स्थानमा नमूना कृषि उत्पादनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको आज यहाँ आयोजित पत्रकार भेटघाटमा समाजका निर्देशक एवं संस्थापक अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।

    उनले लघुवित्त कार्यक्रमबाट प्रदेशका दुई लाख समाजका सदस्यले लाभ लिएको बताउँदै पिछडिएको र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी सुविधा सम्पन्न विद्यालय स्थापना, सामुदायिक विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धि र गुणस्तरीय शिक्षण सिकाइका लागि सामुदायिक विद्यालयसँग सहकार्य, अति विपन्न समुदाय लक्षित नमूना बाल शिक्षा कार्यक्रम तथा नमूना बाल शिक्षा केन्द्रको स्थापना जस्ता सामाजिक कार्य गरिरहेको बताए ।

    निर्देशक मण्डलले ‘नव बिहानी’ नामक किशोरी लक्षित कार्यक्रम सञ्चालन गर्दा उमेर नपुगेका किशोरीको विवाहमा नियन्त्रण भएको जानकारी दिँदै उद्यमशीलता युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम कार्यक्रम पनि सञ्चालन गरेको जानकारी दिए ।

    दिगो विकासका लागि तय गरिएका विभिन्न लक्ष्यमध्ये चौथो लक्ष्य गुणस्तरीय शिक्षाको पहुँचको क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत प्रतिस्पर्धात्मक विधिबाट समाजले ‘द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट’ इन्टरनेशनल प्राइज–२०१७ बाट प्राप्त अमेरिकन डलर तीन लाख (रु तीन करोड २४ लाख) रकममा समाजले त्यति नै रकम थप गरी रु छ करोड ४८ लाखबाट केही रकम खर्च गरी रु पाँच करोडको स्थायी कोष निर्माण गरेको छ ।

    कोषको ब्याजबाट आउने रकम दिगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सरकारी, गैरसरकारी सङ्घसंस्था तथा पत्रकारलाई समेत लक्षित गरी यसै वर्षदेखि वार्षिकरूपमा रु १० लाख बराबरको पुरस्कार प्रदान गर्ने सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना पनि जारी भइसकेको निर्देशक मण्डलले बताए । पहिलो, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु पाँच लाख, तीन लाख र दुई लाख रहेको बताइएको छ ।

    दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरणसम्बन्धी व्यवस्थापनका लागि काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेश राज शर्माको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति बनेको पत्रकार सम्मेलनमा निर्देशक समितिका सदस्य महाजन शर्माले जानकारी दिए ।

    यही चैत २५ गतेसम्म आवेदन पेश गर्ने गरी सूचना जारी भएको पुरस्कार प्राप्तिका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्ने गैरसरकारी संस्था, शैक्षिक संस्था पत्रकारले तोकिएको अवधिमा आवेदन पेश गर्नुपर्ने सदस्य शर्माले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

    उदयपुर गढीमा खानेपानीको हाहाकार

    ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’

    बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका मात्रै ४३५

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    भारतबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र, केही दिन होमक्‍वारेन्टाइनमै बस्‍ने

    एमाले नेता रामबहादुर थापा गृहमन्त्रीमा पुनः नियुक्त, आजै साँझ सपथग्रहण

    अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड

    गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

    एमालेबाट गृहमन्त्री बनेका बादलले पहिलो पटक दौरासुरुवालमा लिए शपथ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    आइतबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑