सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । बलिउड सुपरस्टार आमिर खानलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य केही असहज भएपछि गरिएको कोभिड–१९ टेष्ट रिपोर्टमा पोजेटिभ देखिएको हो । अमिरको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै उनको उपचार भईरहेको छ ।
उनले घरमा नै आफुलाई क्वारंटीन गरेका छन् । उनले आफनो स्टाफहरुलाई पनि टेस्ट गर्नका लागी भनेका छन् । उनले आफनो स्टाफलाई पनि आइसोलेट हुन भनेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा