• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

      फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

      त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

      म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

      तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

      भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

      हावाहुरीका कारण आँप, लिचीमा क्षति

      चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

      अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

      वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

      भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो

      सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

      पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

      दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

      तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

    होमपेज /  सेतोखबर बिशेष

    कैदी–बन्दी भन्छन्,: ‘थुनाबाट निस्किएर विदेश जानु नपरोस्’

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ४, शुक्रबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    रोल्पा विभिन्न अभियोगमा थुनामा परेका तथा विभिन्न अपराधमा सजाय भोगिरहेका कारागार कार्यालय, रोल्पाका कैदी–बन्दीलाई थुनाबाट निस्किएपछि विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ ।हातमा सीप, दक्षता तथा क्षमता नहुँदा उनीहरुले चिन्ता प्रकट गर्न थालेका हुन् । थुनाबाट निस्कँदा सक्षम र सबल बन्नका लागि उनीहरुले सरोकारवाला निकायसँग तालिमको माग गरेका छन् । “हामी केही गर्छौं त्यसका लागि हामीलाई थुनामै तालिम चाहिन्छ”, उनीहरुले एउटै आवाजमा भने ।काम गरिखाने उमेरमा परिवारको जिम्मेवारी पूरा गर्न नपाउँदै थुनामा परेपछि घरमा रहेका बालबालिकाको बिचल्ली भएको भन्दै उनीहरुले तालिमको माग गरेका हुन् । उमेरभर थुनामा बसेका कैदी–बन्दीलाई थुनाबाट निस्किएर पनि रोजीरोटीका लागि जहान छोराछोरी छोडेर विदेश जानुपर्ने हो कि भन्ने चिन्ताले पिरोल्न थालेसँगै उनीहरुले क्षमता विकासका लागि तालिमको माग गर्नु परेको बताए ।

    करिब ४ वर्षपहिले देखि कर्तव्यज्यान मुद्दामा थुनामा रहँदै आएका लिबाङ–५ रोल्पाका हुकुम बुढामगरले थुनुवासँगै सिकेर विगत ३ वर्षदेखि मुढा बुन्ने काम गर्दै आएका छन् । तर सीप र दक्षताको अभावमा उहाँले सोचे अनुरुपको काम गर्न सकिरहेका छैनन् । उनले करिब तीन दिनमा एउटा मुढा तयार गर्छन् तर तालिम नभएका कारण उनको मुढाले राम्रो बजार पाउन सकिरहेको अवस्था छैन ।यसकारण ठूलो मिहेनतका साथ तयार गरेको मुढा सस्तो मूल्यमा बिक्री भइरहेको छ । सुरु सुरुका दिनमा थुनामा पर्दा ऋणधन गरेर दैनिक खर्च परिवारले पठाउँदै आएको भएपछि पछिल्लो दिनमा आफूले सिकेको सीपले आफूलाई राहत हुँदै आएको उनको भनाइ छ । “थुनामा परेपछि सुरु सुरुमा निस्कने आश थियो अब निस्कने आश सेलाएपछि भित्रै बसेर केही गर्ने आँट बढेको छ तर अवसर छैन”, उनी भन्छन् ।

    यस्तै, कर्तव्य ज्यान मुद्दामै करिब ४ वर्षदेखि सजाय भोगिरहेका रोल्पाका रोहित पुनले पनि थुनुवाकै सहयोगमा ढाका टोपी बुन्ने काम गर्दै आएका छन् । उनले पनि यसरी टोपी बुनेर दैनिक खर्च चलाउँदै आएको बताए । ढाका टोपी बुट्टाअनुसार फरक फरक मूल्यमा बिक्री वितरण हुने भएपनि सीप र क्षमता नभएको हुँदा उहाँको टोपीले पनि सोचेअनुरुप मूल्य पाउन सकिरहेको छैन ।विवाह बन्धनमा बाँधिएको केही समयमै उनी थुनामा परेका थिए । एउटा छोरा, श्रीमती र परिवारको जिम्मेवारी लिएको मान्छे नै थुनामा परेपछि परिवारलाई गुजारा चलाउन निकै हम्मेहम्मे पर्न थालेको छ । त्यसैले थुनामै सीप सिक्न पाए काम गरेर परिवारलाई केही खर्च पठाउने उनको धोको छ तर यसका लागि थुनामा अवसर छैन उहाँले दुःखेसो पोखे ।यस्तै, जेल जीवन बिताउँदै आएका अर्का कैदी खिमबहादर थापा पनि थुनुवाको सहयोगमा नाम्लो बुन्ने काम गर्दै आएका छन् । उनले तीन–चार वर्षदेखि नाम्लो बुनेर मासिक रु एक हजार पाँचसय आम्दानी गर्दै आएका छन् । तालिम पाए क्षमता विकास गर्ने चाहना भए पनि कुनै किसिमको अवसर नपाउँदा उनले बरियो बुन्ने कामलाई नै निरन्तरता दिँदै आएको बताए ।

    अन्य जिल्लाका कारागारमा कम्प्युटरको सुविधा भएको र थुनुवा तथा कैदी–बन्दीलाई विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको ‘त्रैमासिक जेल संसारमा’ पढ्दै आएको भएपनि आफूहरु भने हरेक सेवा तथा सुविधाबाट वञ्चित भएको कैदी–बन्दीको गुनासो छ ।हाउस वायरिङ, सिलाइकटाई, मुढा बुनाइ, टोपी बुनाइ तथा अन्य विभिन्न किसिमका सीपमूलक तालिम पाउन पाए आफ्नो परिवारको जीवस्तरमा सुधार आउने कैदी–बन्दीले आशा गरेका छन् । तर रोजीरोटीका बहानामा थुनाबाट निस्किएर विदेश जानुपर्ने पो हो कि भन्ने चिन्ताले उनीहरुलाई दिनरात सताउन थालेको छ । एउटै परिवारका दुई सहोदर दाजुभाइ तथा बाबुछोरासमेत जेल परेपछि परिवारको बिचल्ली भएको उनीहरुको भनाइ छ ।

    रासस समाचारदाताले राखेको प्रश्नमा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले कैदी–बन्दीका जायज माग भएपनि यसका लागि यस किसिमका कार्यक्रम नभएको हुँदा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग आवश्यक समन्वय गरेर उनीहरुले माग गरेका तालिमको आवश्यकता पहिचान गरी तालिम प्रदान गर्नका लागि आवश्यक पहल गर्ने बताएका छन् ।यस्तै, स्थानीय विकास अधिकारी सुशील वैद्यका अनुसार जिविसको कार्यालय रोल्पामा ९हालको जिल्ला समन्वय समितिमा० यस किसिमका कार्यक्रम धेरै हुने भएपनि पूर्वनिर्धारित भइसकेको हुँदा घरेलु तथा साना उद्योग विकास समिति तथा विभिन्न गैससलाई अनुरोध गरेर तालिम सञ्चालनका लागि प्रयास गर्ने बताएका छन् ।लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत नीमबहादुर केसीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सकेसम्म यसै आवमा तालिमका लागि प्रयास गर्ने नभए पनि अर्को आवमा अनिवार्यरुपमा तालिम दिने सोच रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा नेदरल्याण्ड्स माथि नेपालको सानदार जित

    म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

    तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

    कोरोनाको हटस्पट बन्दै काठमाडौं उपत्यका

    कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली

    सिमकोट विमानस्थल जोखिममा

    कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

    राति १० बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने, डान्सबार र दोहोरीसाँझ पूर्ण रुपमा बन्द

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    चीनको चमत्कार : महामारीबीच जिडिपीमा १८.३ प्रतिशतको वृद्धि

    चीनको अर्थतन्त्रमा तिव्र सुधार, पहिलो त्रैमासमा जिडिपी १८.३ प्रतिशत वृद्धि

    सुपारी, केराउ, मरिच र छोकडा आयातको कोटा स्थगित

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑