सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ : बिहीबारको तुलनामा नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ उक्लँदै ५४ हजार २०० रुपैयाँ कायम भएको छ।चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ। चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अमेरिकी केन्द्रिय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर बढाएसँगै अमेरिकी डलरको भाउ खस्किँदा सुनप्रति लगानीकर्ताको आकर्षण देखिएको हो। त्यसकै प्रभाव नेपाली बजारमा परेको महासंघको भनाइ छ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा