सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे मन्त्रिपरिषद् बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।
सोमबार नियमित बैठक बस्न नसके पछि आज बैठक आव्हान भएको एक मन्त्रीले बताए । नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । बैठकमा नियमित कार्यसूचीहरुमाथि छलफल हुने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा