सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरुले एमालेमै फर्किने निर्णय गरेका छन् । नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको हाे ।
सोमबार बसेको स्थायी कमिटी बैठकले र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको बताइएकाे छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा